दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कुवेतविरुद्ध रोहित र कुशलको अर्धशतक

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा कुवेतविरुद्ध कप्तान रोहित पौडेल र कुशल मल्लले अर्धशतक बनाएका छन् ।

कप्तान रोहितले ५५ बलमा ४ चौका र २ छक्का मद्दतमा अर्धशतक पूरा गरेका हुन्। 

कुशलले ४२ बलमा ४ चौका र ३ छक्का मद्दतमा अर्धशतक पूरा गरेका हुन्। 

नेपालले २८.२ ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएर खेलिरहेको छ। कुशल ५७ र रोहित ५१ रनमा नटआाउट छन्। 

वर्षाका कारण रोकिएको खेल ४२ ओभरमा छोट्याएर निरन्तरता दिइएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  २ : १३ बजे