नेपाल प्रहरीका १८ एसपी एसएसपी बढुवा सिफारिस (सूचीसहित)

​​​​​​​काठमाडौँ । नेपाल प्रहरीका १८ उपरीक्षक (एसपी)को वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ। 

शुक्रवार बसेको बढुवा समितिको बैठकले १८ जना एसपीहरूलाई बढुवा सिफारिस गरेको हो । 

जनपद प्रहरी समूहका एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समिति सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जनाकारी दिनुभयो ।

 

 

 

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ७ : ०६ बजे