प्रहरी बिटमा डोजर लगाउँदै महानगर

काठमाडौं – काठमाडौं महानगरपालिका पुरानो बसपार्कस्थित प्रहरी बिट हटाएको छ।

मङ्गलबार महानगरपालिकाले काठमाडौंको भ्यूटावर नजिक रहेको पुरानो बसपार्कमस्थित सडक पेटीको प्रहरी बिट हटाएको हो । महानगरले सडक पेटीमा रहेको प्रहरी बिट हटाउने योजनाअनुसार काम अघि बढाएको हो ।

पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ३ : १४ बजे