उपनिर्वाचनको मतदान समय सकियो

काठमाडौँ । चितवन-२, बारा-२ र तनहुँ १ को उपनिर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ।

तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो ।

यसक्रममा चितवनका २ मतदान केन्द्रमा केहीबेर मतदान रोकियो भने बारामा केही व्यक्तिहरु पक्राउ परे ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ५ : २१ बजे