दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं ।​​​​​​​ पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३०६ जनाको स्वाब परीक्षण गर्दा ८१ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३७० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र ९३६ जनाको एन्टिजेन परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन ७८ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ५ : ०० बजे