दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

ओमानविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार तेस्रोे सफलता

काठमाडौं । एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा नेपालले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको ओमानले तेस्रो विकेट गुमाएको छ ।

१२।५ ओभरमा सन्दीप लामिछानेको बलमा जिसन मक्सुद आउट भएका हुन् । सन्दीपले एकै ओभरमा दोस्रो विकेट लिएका छन् ।

ताजा अवस्थामा ओमान १५ ओभरको खेल सकिँदासम्म चार विकेटको क्षतिमा ५५ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  २ : २५ बजे