दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट

काठमाडौँ  ।  एसिसी प्रिमियर क्रिकेट कपमा  नेपालले चौथो विकेट गुमाएको छ। 

ओमानविरुद्ध खराब सुरुवात गरेको नेपालका लागि भीम सार्की ३३ रन बनाएर पेबेलियन फर्किएका छन्।

५६ बल खेलेका सार्कीले ४ चौका र १ छक्काको मद्दतमा ३३ रन मात्रै बनाएका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गएको नेपालले ओपनर द्वय कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा  तथा कप्तान रोहित कुमार पौडेल २३ रनमा आउट भएका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ११ : ४० बजे