दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एसिसी प्रिमियर कप : आज नेपाल ओमानसँग भिड्दै

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्।  

कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युएई र हङकङ बीच प्रतिस्पर्धा हुनेछ। 

दुवै खेल बिहान पौने ९ः०० बजे सुरु हुनेछ। 

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ७ : १० बजे