साफ यू–१७ च्याम्पियनसिप आजदेखि

के रासायनिक मल युरिया डिएपी पोटास नभए पनि खेती हुन्छ ?

काठमाडौं । अहिले रासायनिक मलको हाहाकार चलिरहेको छ । रासायनिक मलको अभावमा किसानहरूले उत्पादन गर्न कठिन भइरहेको छ । के रासायनिक मल युरिया डिएपी पोटास नभए पनि खेती हुन्छ ? रासायनिक मलको अभावमा तनाव खेपिरहेका किसानहरूका लागि खुसीको खबर छ । हामीले रासायनिक मलको विकल्पमा आफैले घरमै तरल वेस्ट डिकम्पोष्ट तयार गर्न सक्दछौ ।  आज हामीले हरित अर्ग्यानिक कृषि समूह झापाले तयार पारेको तरल वेस्ट डिकम्पोस्ट बनाउने तरिका लिएर आएका छौ । रासायनिक मलको अभाव खेपिरहनुभएका किसानहरूले तलको भिडियो हेरेर बोटबिरुवालाई चाहिने खाद्य पदार्थ घरमै तयार गर्न सक्नु हुनेछ । 

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ५ : ४८ बजे