दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मलेसियाले नेपाललाई जितको लागि २३६ रनको लक्ष्य दियो

काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई जितको लागि २३६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ९ विकेट गुमाएर २३५ रन बनायो । मलेसियाको लागि कप्तान यहमद फेजले अर्धसतक प्रहार गरे । उनले ९५ बलमा ७६ रन बनाए । यस्तै, विरान्दिप सिंहले ४६, खिजर हायतले २२ रन बनाए ।

नेपालको लागि सोमपाल कामि र सन्दीप लामिछानेले तीन /तीन विकेट लिए । यस्तै, ललित राजवंशिले २ तथा गुल्शन झाले १ विकेट लिएका छन् ।

 

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १२ : ५२ बजे