प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक डाक्नुभएकाे छ ।

मंगलबार अपराह्न ४ बजे बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएको हाे 

प्रधानमन्त्री प्रचण्डका सचिवालयका अनुसार बैठकमा विभिन्न मन्त्रालयहरुका विषयगत एजेण्डाबारे छलफल हुने छ। 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १२ : ५३ बजे