यस्तो छ आजको विनिमय दर

१० वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा एकजना पक्राउ

पाल्पा ।  १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिला बहादुर बस्याललाई  प्रहरीले पक्राउ गरेको छ । 

बस्यालले ती बालिकालाई चैत २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ४ : ३४ बजे