काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ स्थगित भएको छ । अरु मुद्दाहरूका कारण हेर्न नभ्याइनेमा परेको कारण लामिछानेविरुद्धको मुद्दाको सुनवाइ स्थगित भएको हाे ।
सन्दीपको मुद्दाको फैसला पेशी न्यायाधीश केशव घिमिरेको इजलासमा परेको थियो ।
छैटौं नम्बरमा पालो रहेकोमा समय मभावले सुनुवाइ स्थगित गरिएको हो ।
प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार ३ : ५९ बजे
प्रतिक्रिया