सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

हाेटल मल्लकाे क्यासिनाेमा प्रहरीको छापा

काठमाडौं । ​​​​​​​हाेटल मल्लकाे क्यासिनाे बेल्लिजमा प्रहरीको विशेष टाेलीले छापा हानेकाे छ । नेपाली प्रवेश गराएर जुवा खेलाएकाे सूचनाका आधारमा प्रहरीले क्यासिनोमा छापा मारेकाे हाे ।

सोमबार राति प्रहरीकाे टाेलीले क्यासिनाे घेरेर भित्र खानतलासी गरेको थियो । तीवटा भ्यानमा आएका करिब ४० जना प्रहरीले  खाेजतलास गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : ३४ बजे