जकार्ता – इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई सुनामीको डर देखिएको छैन।
भूकम्पको प्रभावबारे विस्तृत जानकारी आउँन बाँकी छ ।
रासस-सिन्ह्वा
प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ९ : ३६ बजे
प्रतिक्रिया