आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

४७ वर्षीया महिलालाई  जबरजस्ती गरेको अभियोगमा २१ वर्षीय  युवा पक्राउ 

धादिङ । ४७ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गजुरी गाउँपालिका-२ चाम्बास ठेगाना भएका २१ वर्षीय आईमान तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  

तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ५ : २१ बजे