राष्ट्रपति भवनमा घटस्थापना

मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल सुरु भएको छ । 

काँग्रेस सभापति देउवा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले दुवै नेताबीच वान टु वान छलफल चलिरहेको बताइएको छ  ।  

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ११ : १३ बजे