दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बुटवल उपमहानगरपालिकाले कुशल मल्ललाई गर्याे ५० हजार नगदसहित सम्मान

रुपन्देही । रुपन्देहीकाे बुटवल उपमहानगरपालिकाले नेपाली क्रिकेट खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ ।

मल्ललाई दोसल्ला ओढाएर सम्मानपत्र र नगद ५० हजारसहित सम्मान गरेकाे हाे । 

कार्यक्रममा क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

मल्लकाे घर बुटवल ११ देवीनगरमा पर्दछ । 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १ : ३८ बजे