राष्ट्रपति भवनमा घटस्थापना

शंखरदेव क्याम्पसमा मतदान जारी (फोटोफिचर)

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका देशभरका क्याम्पसमा  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ ।  

काठमाडौँको प्रदर्शनीमार्गस्थित शंखरदेव क्याम्पसमा पनि मतदान भइरहेको छ ।  देशभरका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म चल्नेछ । 

२०६५ सालयता नियमित हुन नसकेको स्ववियु निर्वाचनमा आइतबार विद्यार्थीको उत्साह देखिन्छ । 

 

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ११ : ४८ बजे