‘एउटै नाउरको सिकार गर्न २३ लाख’

‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु

काठमाडौँ – फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु भएको छ । शुक्रबार पशुपति क्षेत्रमा फिल्मको शुभमुर्हूत गर्दै फिल्मको छायांकन सुरु भएको हो ।

फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । विपिन कार्की, स्वस्तिमा खड्का र सौगात मल्ल लगायतको मुख्य भूमिका रहने फिल्मको रिलिज आउँदो वर्षको दसैँ बताइएको छ ।

खगेन्द्र लामिछाने र निर्देशक खनाल निर्माता रहेको फिल्मको कथा ‘पशुपति प्रसाद’ जहाँ अन्त्य भएको थियो, त्यहीँबाट सुरु हुने बताइएको छ । 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १२ : २५ बजे