दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपालले गुमायो विकेट,अर्धशतक बनाए लगतै कुशल आउट

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईविरुद्ध जवाफी व्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालका लागि ब्याटर कुशल भुर्तेत क्याट आउट भएका हुन् । उनले नेपालका लागि अर्धशतकको योगदान गरेका छन्

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ३ : ११ बजे