दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपालको खराब सुरुवात,गुमायो दुई विकेट

काठमाडाैँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईले दिएको ३११ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले दुई विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरेको नेपालले पहिलो विकेटका रूपमा आशिफ शेखलाई शून्य रनमै गुमाएको हो । जुनैद सिद्धकीको बलमा कुशल मल्ल कभर क्षेत्रमा क्याचआउट भएका छन् । उनले ५ रन बनाए ।  त्यसपछि अाएका कुशल मल्ल एक चाैका प्रहार गरेर जुनैद सिद्धकीको बलमा  कभर क्षेत्रमा क्याचआउट हुन पुगे । उनले जम्मा ५ रन जाेड्न भ्याए।  ह

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएपछि नेपालले विशाल लक्ष्य पाएको हो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  २ : ०१ बजे