बुटवल । रुपन्देहीमा एक किशोरी मृत फेला परेकी छन् ।
रुपन्देहीको सैनामैना–२, कालिचोकको एक घरभित्र झुन्डिएको अवस्थामा किशोरी मृत फेला परेकी हुन् ।
बुटवल–१७, रानीगन्ज बस्ने १८ वर्षीया अनिशा नेपाली रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार २ : ५६ बजे
प्रतिक्रिया