दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सन्दीपले लिए चौथो विकेट

काठमाडौँ ।  घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत  पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालका लागि सन्दीप लामिछानेले आठौं विकेट लिएका छन् । 

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको  पीएनजीले ४२ औं  ओभरको चौथो बलमा आफ्नो आठौं विकेट गुमाएको छ ।  सन्दीपले ४२ औं ओभरको अन्तिम बलमा रिले हेकुरेलाई २४  आउट गराएका हुन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ४ : २४ बजे