नेपाल प्रहरीका ६९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा

काठमाडौँ। प्रहरी प्रधान कार्यालयले मङ्गलवार साँझ ६९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक (आइजिपी)धिरज प्रताप सिंहले समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गर्नुभएको हो ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ९ : १० बजे