आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

आइसिसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको जारी खेलमा सन्दीपले लिए दुई विकेट

काठमाडौँ  । त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ। 

नेपालका लागि दुवै सफलता पूर्व कप्तान सन्दीप लामिछानेले लिएका हुन् ।

१५ औँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ  ओभरको पाँचौँ बलमा दोस्रो विकेट लिएर सफलता दिलाएका हुन्। १८ ओभरको खेल सकिँदा नामिालिबयाले २ विकेटको क्षतिमा ७१ रन जोडेको छ। 

नेपालले टस जितेपछि नामिबिलयाले पहिले ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ११ : ०४ बजे