काठमाडौं । सेयर बजार सोमबार बन्द हुने भएको छ ।
जनयुद्ध दिवसको अवसरमा सरकारले सोमबार (फागुन १ गते) सार्वजनिक विदा दिएको हुँदा नेप्से बन्द हुने भएको हाे ।
आइतबार नेप्से सूचक ६०.८८ विन्दुले घटेर २१२१.७५ विन्दुमा अडिएको छ । बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।
प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार १० : ४८ बजे
प्रतिक्रिया