काठमाडौँ । महाशिवरात्रि–२०७९ को तयारीका लागि पशुपतिनाथ परिसरमा रङ्ग रोगन हुदैँछ ।
महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिनाथ परिसरमा रङ्ग रोगन सुरु भएको हो ।
महाशिवरात्रि व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ । यसपालिको महाशिवरात्रि ६ फागुनमा परेको छ ।
महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिमा रंगरोगन सुरु तस्बिरहरू :
प्रकाशित मिति : २८ माघ २०७९, शनिबार ७ : ४० बजे
प्रतिक्रिया