आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री रावलको विश्वासको मतबारे अन्योल

​​​​​​​काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित भएको छ ।

सुदूरपश्चिमसभाको आजको बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको थियो।

बैठक बिहीबार दिउँसो १ः०० बजे पुनः बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनमा निर्णायक नागरिक उन्मुक्तिले विश्वासको मत दिनेबारे हालसम्म अनिर्णीत बन्दा रावल नेतृत्वको सरकार सङ्कटमा देखिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १२ : २८ बजे