सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

​​​​​​​काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै मूल्यवृद्धि गरेको हो ।  निगमले घाटा रहेको भन्दै पेट्रोल र डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले मूल्य वृद्धि गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नयाँ मूल्य अनुसार डिजेल र पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ९ : ४३ बजे