आन्तरिक हवाई उडानमा अत्यधिक चाप

लुम्बिनीमा एकैसाथ हजारौँ दक्षिण कोरियाका विद्यार्थीद्वारा दर्शन (फोटोफिचर)

भैरहवा  । गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा दक्षिण कोरियाका भिक्षु पोम्न्यू सुनिमको नेतृत्वमा आएका १ हजार २५० विद्यार्थीहरूको समूह । उनीहरू गुम्बाहरू र मायादेवी मन्दिरको दर्शन गरीकपिलवस्तुको तिलौराकोट दर्शन गर्न आज पुग्नेछन ।

लुम्बिनीमा एकै साथ हजारौँ दक्षिण कोरियाका विद्यार्थीद्वारा दर्शन (फोटोफिचर)

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ८ : ०४ बजे