आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सुदूरपश्चिम प्रदेश सरकारले माघ २५ गते विश्वासको मत लिने

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले  माघ २५ गते विश्वासको मत लिने तयारी सुरु गर्नुभएको छ  

नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिबद्धता जनाएको भन्दै मुख्यमन्त्री रावलले  माघ २५ गते विश्वासको मत लिन लाग्नुभएको हो । नागरिक 

उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पुर्ववत: अडानबाट पछि हटेको मुख्यमन्त्री रावलले जानकारी दिनुभएको छ ।

योसँगै विश्वासको मत लिने वा नलिने अन्यौल हटेको उहाँले सञ्चारकर्मीलाई जानकारी दिनुभएको छ ।  

 

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ७ : ४८ बजे