बुटवल । लुम्बिनी प्रदेशसभाको पाँचौँ बैठक आजबाट सुरु हुने भएको छ ।
लुम्बिनी प्रदेश अधिवेशनको पाँचौँ बैठक आज अपराह्न १ः०० बजेबाट सुरु हुने प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार ८ : ११ बजे
प्रतिक्रिया