पोखराको पुरानो विमानस्थललाई वायुसेवा तालिम केन्द्र बनाउने तयारी

पोखरा – पोखराको पुरानो विमानस्थललाई ट्रेनिङ सेन्टर बनाउने तयारी गरेको छ। नागरिक उड्डयन प्राधिकरणले काठमाडौं उपत्यकामा रहेको तालिम केन्द्र पोखरामा सार्ने तयारी गरेको हो। 

जोमसोम उडान, हेलिकप्टर र अल्ट्राराइट पुरानो विमानस्थलबाट भइरहेको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पुरानो विमानस्थललाई ४ वटा काममा प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ। 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ६ : १४ बजे