एमालेको सचिवालय बैठक सुरु

टीआईको रिपोर्ट : भ्रष्टाचारको सूचकांकमा नेपाल ११०औं स्थानमा

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई)ले भ्रष्टाचार अवधारणा सूचकांक सार्वजनिक गरेको छ । 

टीआई नेपालले आज जारी गरेको रिपोर्ट अनुसार नेपाल ३४ अंक पाएर भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा परेको छ । 

टीआईका अनुसार अघिल्लो वर्ष नेपालको स्थान ११७ औँ स्थानमा रहेकामा यो वर्ष केही सुधार भएपनि भ्रष्टाचार हुने मुलुकहरूको श्रेणीमै कायम रहेको छ । 

यस्तै डेनमार्क सूचकांकमा सबैभन्दा धेरै ९० अंक पाएर सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ । 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १२ : ३४ बजे