काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित उपप्रधानमन्त्री श्रेष्ठकै कार्यकक्षमा नेपालका लागि चीनका राजदूत सोङ्गले शिष्टाचार भेटघाट गर्नुभएको हो ।
भेटका क्रममा उहाँहरूबीच दुई देशबीचको सम्बन्ध र समसामयिक विषयमा कुराकानी भएको बताइएको छ।
प्रकाशित मिति : १५ माघ २०७९, आइतबार ११ : ०० बजे
प्रतिक्रिया