प्रतिनिधिसभाको अर्को बैठक आगामी शनिवार

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक अब ७ माघ शनिवार बस्ने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठक अन्त्य गर्दै पशुपति शमशेर जबराले आगामी बैठकले उपसभामुख चयन गर्ने जनाकारी पनि दिनुभयाे । आजको बैठकले देवराज घिमिरेलाई सभामुखको रुपमा चयन गरेको छ ।
 

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ३ : ४९ बजे