राष्ट्रपति भवनमा घटस्थापना

आज यती एयरलाइन्सका नियमित उडान नहुने

काठमाडौं । यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ । 

आइतबार पोखरामा एटिआर–७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो । 

नियमित उडान रद्द गरिए पनि आपतकालीन र उद्दारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।

पोखरामा भएको दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए ।
सरकारले आज शोक विदा दिएको छ । 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : २७ बजे