राष्ट्रपति भवनमा घटस्थापना

यी हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रु (नामावलीसहित)

काठमाडौं । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो ।

यस्तो छ नेपाल प्रहरीले उपलब्ध गराएको यात्रुहरुको सूची :

किसान आचार्य,निशान्त आचार्य,शालिगराम आचार्य,सडकात अलिमिया,पूर्ण बहादुर गुरुङ,जितेन्द्र बहादुर कुँवर,एलिना बन्ड्रो,अनिशा बानियाँ,स्लक भट्ट,निरा छन्त्याल,आशिमा गुरुङ,अनुशा गुरुङ,बेलमान गुरुङ,विजयकुमार गुरुङ,जीवनकला गुरुङ,माया गुरुङ,लक्कि गुरुङ,शिवकुमार गुरुङ,सिता गुरुङ,यमुना गुरुङ,यास्मिन गुरुङ,रविन हमाल,सन्जय जैसवाल,सोनु जैसवाल,रचना काफ्ले,सीता कुमारी खड्का,अनिल कुमार राजभार,भगवती कुँवर,अविशेक कुश्वाह,ओम माया गुरुङ,सुस्मा पाण्डे,हरि परियार,कृष परियार,लक्ष्मी परियार,रिता परियार,अरुण पौडेल,लक्ष्मी पौडेल,प्रसिद्धि पौडेल,त्रिभुवन पौडेल,पोजन राना,सविना रायमाझी,राजन सापकोटा,अनिल शाही,संगिता शाही,आयुर्दि शर्मा,बेबि शर्मा,जमुना शर्मा,विशाल शर्मा,युवराज शर्मा,मोहन श्रेष्ठ,डा. शोना दिवाकर,बन्दना सुनार,राजुसिंह ठकुरी,चुर्ण थापा,गणेश थापा,लवराज तिमिल्सिना
 

को को थिए विदेशी यात्रु ? 

मेरोल लभ,आयूरी ल्यागीन,भिक्टर ल्यागीन,जेनितसन्डरा पालाभेकिनो,भिक्टोरिया अतुनिना,इलिना बण्डुरो, रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे,​​​​​​​​​​​​​​
 

 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १२ : ३३ बजे