राष्ट्रपति भवनमा घटस्थापना

बागमतीको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त

काठमाडौं  । बागममती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविकानको धारा १६८ उपधारा (२) बामोजिम उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । 

कुनै पनि दलकाे स्पष्ट बहुमत नपुगेपछि उहाँले एमाले राप्रपालगायत दलहरुकाे सहयाेगमा बहुमत सांसदकाे हस्ताक्षरसहित प्रदेश प्रमुखकाे कार्यालयमा मुख्यमन्त्रीकाे दाबी गर्नुभएकाे थियाे । 

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  २ : ४० बजे