साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रतिनिधि सभा बैठक सुरु (LIVE)

काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बिहीबार दिउँसो साढे १ बजेबाट संसद बैठक सुरु भएको हो।

संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पुर्वसांसद ऐश्वर्यलाल प्रधानाङगको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  १ : ४३ बजे