मनसुन क्रमशः क्षीण हुँदै

मधेस प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गतेका लागि आह्वान गर्न सिफारिस

जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेशसभाको पहिलो अधिवेशन यही पुस १८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । 

प्रदेशसभाको पहिलो अधिवेशन यही पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष सिफारिस गरिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिनुभयो । 

मुख्यमन्त्री राउतले बिहीबार प्रदेश प्रमुख मिश्रलाई भेटेर पहिलो अधिवेशन आह्वानका लागि सिफारिस पत्र बुझाउनुभएको थियो । 

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ७ : ४२ बजे