मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिस डाँडामा आज बसेको पार्टीको पदाधिकारी बैठकले उपाध्यक्ष श्रेष्ठलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको हो । 

श्रेष्ठ राष्ट्रियसभा सदस्य हुनुहुन्छ । 

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो ४ः०० बजे केही मन्त्रीहरूसहित पद तथा गोपनीयताको शपथ लिदै हुनुहुन्छ  । 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ११ : ११ बजे