नाथमको कार्यकारी निर्देशकमा नारद लुईंटेल नियुक्त

काठमाडाैँ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को कार्यकारी निर्देशकमा नारद लुईंटेल नियुक्त भएका छन । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले लामो समयपछि कर्मचारी बाहिरबाट नाथमको नेतृत्वमा पठाएको हो । लुईंटेल यसअघि तारा गाउँ विकास समितिको सदस्य सचिव भएर काम गरिसकेका अनुभवी व्यक्ति हुन ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : ४५ बजे