नेपाल टी–२० लिग स्थगित

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) को आधिकारीक फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–२० लिग स्थगित भएको छ । भोलिबाट सुरु हुने भनिएको लिग अन्तिम समयमा आएर स्थगित भएको हो ।

विदेशी खेलाडीको श्रम स्वीकृति प्रकृयामा ढिलाई भएका कारण प्रतियोगिता  स्थगित भएको  क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नेपालले जानकारी दिनुभयो । 

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  २ : ०३ बजे