मन्थली विमानस्थलमा पानी पस्यो

लेबनानमा शान्ति सैनिक मारिए

लेबनान – दक्षिण लेबनानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाका एक सदस्यको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

    आठ जना कर्मचारी बोकेर बेरुततर्फ गइरहेको सवारी साधनमाथि आक्रमण भएपछि एक जना आयरिश सदस्यको मृत्यु भएको राष्ट्रसङ्घका अधिकारीले जनाएका छन् । घटनाबारे थप विवरण प्राप्त भएको छैन । 

रासस÷एएफपी

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ५ : ३३ बजे