मनसुन क्रमशः क्षीण हुँदै

एमाले सचिवालय बैठक (फोटोफिचर)

काठमाडौँ । नेकपा एमालेको सचिवालय पार्टी कार्यालय च्यासलमा सुरु भएको छ । 

आजको बैठकले निर्वाचन आयोगमा समानुपातिक सांसदका लागि बुझाएको बन्द सूचीमा समावेश नामलाई अन्तिम रुपमा टुङ्गो लगाउने जनाइएको छ ।

बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा हुनेछ । शुक्रबार डाँकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको हो ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  २ : ०१ बजे