आन्तरिक हवाई उडानमा अत्यधिक चाप

स्याङ्जामा राति ९ बजेदेखि मतगणना हुने

काठमाडौं – स्याङ्जा २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ ।

निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

यो क्षेत्रमा नेकपा एमालेबाट सचिव पद्‍मा अर्याल, नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङलगायत उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ७ : ०६ बजे