साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गैँडा गणना गर्न गएका एकजनाको बाघको आक्रमणबाट मृत्यु

काठमाडौं। बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडागणना गर्न गएको टोलीमाथि बाघले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा ३५ वर्षीय पुरुष रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार ठाकुरबाबा नगरपालिका(९ स्थित बर्दिया राष्ट्रिय निकुञ्जभित्र उक्त घटना भएको थियो। घटनामा उद्धारको लागि इलाका प्रहरी कार्यालय बग्नाहाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली गएको थियो। 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ९ : ०७ बजे