चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

बेइजिङ ।  चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ ।

सन् १९८० को दशकको उत्तरार्धदेखि नयाँ सहस्राब्दीमा देशलाई परिवर्तनकारी युगमा डो¥याउने पूर्व चिनियाँ नेता जियाङ जेमिनको बुधबार ९६ वर्षको उमेरमा निधन भएको सिन्ह्वाले जनाएको छ । उनलाई ल्युकेमियालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट पीडित थिए । 

तियानमेन स्क्वायर दमनपछि जियाङले सत्ता हातमा लिए र विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशलाई विश्वव्यापी मञ्चमा एक पावर हाउसको रूपमा उभ्याउन नेतृत्व गरेका थिए । 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  २ : ५० बजे